भैरहवा– रुपन्देहीको भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा कृषि क्याम्पसमा क्रियाशील तीन विद्यार्थी संगठनले जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेका छन् । मंगलबार बिहान करिब दुई सय विद्यार्थीहरुको हस्ताक्षर संकलन गरी यहाँ क्रियाशील काँग्रेस निकट भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले … Continue reading जेनजी आन्दोलनः भैरहवाको कृषि क्याम्पसका सबै विद्यार्थीद्वारा पार्टीसम्बद्ध संगठन परित्याग, साइनबोर्ड जलाइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed