सिउबा संघद्वारा जेनजी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बजार बन्द आह्वान
भैरहवा– जेनजी पुस्ताको आन्दोलनप्रति रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघले ऐक्यबद्धता जनाएको छ । राज्य सञ्चालनका क्रममा व्याप्त विकृति र भ्रष्टाचारबिरुद्ध जेनजी पुस्ताले सोमबार गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा भएको मानवीय क्षतिप्रति शोक जनाउन र आन्दोलनमा एक्येवद्धता प्रकट गर्न संघले मंगलबार भैरहवाका उद्योग–व्यवसाय बन्द आह्वान गरेको छ ।Advertisement संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले मंगलबार बिहान प्रेस बिज्ञप्ती … Continue reading सिउबा संघद्वारा जेनजी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बजार बन्द आह्वान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed