रूपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी
भैरहवा- रूपन्देही प्रशासनले जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेकाे छ । जेनजी प्रदर्शनलाई लक्षित गरेर साेमबार जिल्लाका भैरहवा-बुटवल क्षेत्रमा कर्फ्यु आदेश जारी भएकाे थियाे । गएरातिदेखि कर्फ्यु आदेश सकिएपछि मंगलबार बिहानदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले निषेधाज्ञा आदेश जारी गरेको हाे ।Advertisement सोमबार जिल्लामा जेनजीहरुले प्रदर्शन गरेका थिए । जेनजी प्रदर्शनका क्रममा मुलसकभर हालसम्म … Continue reading रूपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed