रूपन्देहीमा ठूला दलका पार्टी कार्यालय र नेताका ४ गाडी तोडफोड
भैरहवा– जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदर्शनमा उत्रिएका व्यक्तिले ठूला दलका पार्टी कार्यालय र नेताका ४ गाडीमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले भैरहवास्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय र बुटवलमा रहेको एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका हुन् । यस्तै, नेपाली कांग्रेसका जिल्ला नेताका गाडी फुटाएका छन् । सोमबार अपरान्ह बुटवलको राजमार्ग चौराहामा प्रहरी प्रदर्शनकारी ढुंगा … Continue reading रूपन्देहीमा ठूला दलका पार्टी कार्यालय र नेताका ४ गाडी तोडफोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed