मुलुकभर आज जेन–जीको प्रदर्शन

भैरहवा– भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले सोमबार मुलुकभर डिजिटल हुँदै सडकमा बिरोध प्रदर्शन गरेका छन् । सोमबार बिहान ९ बजेदेखि काठमाडौँको माइतीघर, पूर्वको विर्तामोड, पोखरा, बुटवल र दाङमा प्रदर्शन गरेका छन । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो ।Advertisement सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने … Continue reading मुलुकभर आज जेन–जीको प्रदर्शन