डा.लेखजंग थापाको एउटा मात्रै श्रीमती हुनुहुन्छः महामन्त्री बुर्लाबोटी
भैरहवा– रुपन्देही–३ मा आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार चयन भएका भैरहवाका डा.लेखजंग थापाका दुईवटा श्रीमती नभएको उक्त पार्टीले स्पष्ट पारेको छ । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बाहिर आएजस्तो डा.थापाका दुई श्रीमती नभएको जनाए ।Advertisement सोमबार पब्लिक कुरा डटकमसँग कुराकानी गर्दै महामन्त्री थापाले भने, ‘डा.थापाले बहुविबाह गरेको भनेर हामीलाई … Continue reading डा.लेखजंग थापाको एउटा मात्रै श्रीमती हुनुहुन्छः महामन्त्री बुर्लाबोटी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed