रूपन्देही–३ मा रास्वपाकाे उम्मेदवार डा.लेखजंग थापा
भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि डा.लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी कार्यालयमा आइतबार साँझ पत्रकार सम्मेलन गरि रास्वपाले डा.थापालाई उम्मेदवार बनाउने घाेषणा गरेकाे हाे ।Advertisement पार्टीका कार्यबाहक सभापति डाेलप्रसाद अर्याल (डीपी)ले डा.थापालाई उम्मेदवार बनाउने निर्णय गरिएको घाेषणा गरे । उम्मेदवारहरुसँग अन्तरक्रिया, छलफल र मतदातासँग बहस … Continue reading रूपन्देही–३ मा रास्वपाकाे उम्मेदवार डा.लेखजंग थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed