Advertisement भैरहवा– भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा मृत फेला परेकी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८, बैंक कोलोनीकी प्रकृति लम्सालका परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन सम्वाद गरेका छन् ।Advertisement भारतको प्रयागराजस्थित महाकुम्भ मेला पुगेर काठमाडौं फर्किने क्रममा एमाले नेता महेश बस्नेत भैरहवास्थित प्रकृतिको घरमा पुगेका थिए । सोमबार करिब १ बजे प्रकृतिको घरमा पुगेका बस्नेतले त्यहीबाट प्रधानमन्त्री ओलीलाई … Continue reading प्रधानमन्त्री र प्रकृतिका बुवाबीच फोनमा कुराकानी, सुनिलले भने– अब यस्ता घटना नहोस् भनेर राज्यले पहल गरोस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed