प्रकृति मृत्यु प्रकरण: फेस्टिभलमा जान्छु भनेको केही घण्टामा अपत्यारिलो खबर’

Advertisement भैरहवा– गत फागुन ४ (आइतबार) दिउँसो २ बजेर ५१ मिनेटमा रूपन्देहीको सिद्धार्थनगर–८, बैंक कोलोनीकी प्रकृति लम्साल र काठमाडौंमा रहेकी आमा सरुबीच फोनमा कुराकानी भएको थियो । आमाछोरीबीच हालखबर आदानप्रदान हुनेक्रममा प्रकृतिमा कुनै तनावको संकेत थिएन । सधैंझै हासीखुसी कुराकानी भएपछि प्रकृतिले आमासित कलेजमा फेस्टिभल चलिरहेको बताएकी थिइन् । उक्त कार्यक्रममा कलाकार बादशाह आउने भएकाले … Continue reading प्रकृति मृत्यु प्रकरण: फेस्टिभलमा जान्छु भनेको केही घण्टामा अपत्यारिलो खबर’