प्रकृति लम्साललाई न्याय माग, भैरहवामा निकालियो र्‍याली

Advertisement भैरहवा– भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृति लम्साललाई न्याय दिनुपर्ने मागसहित भैरहवामा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ । शुक्रबार सिद्धार्थ संजाल, रुपन्देहीको आह्वानमा र्यालीसहित प्रदर्शन गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत २० वर्षीया लम्साल गत आइतबार त्यहाँको होस्टेलमा मृत भेटिएकी … Continue reading प्रकृति लम्साललाई न्याय माग, भैरहवामा निकालियो र्‍याली