भैरहवाकाे स्वर्गद्वारीघाटमा प्रकृतिकाे अन्त्येष्टि
Advertisement भैरहवा- भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृति लम्सालको गृहजिल्ला रुपन्देही ल्याएर अन्त्येष्टि गरिएको छ । उनको शव गएराति ११ बजे सिद्धार्थननगर नगरपालिका-८ स्थित बैंककोलोनी घरमा ल्याइएको थियो । त्यसपछि स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिएको हाे ।Advertisement भारतकाे ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत उनकाे त्यहाँ मृत्यु भएको थियाे । उनकाे दाहासंस्कार … Continue reading भैरहवाकाे स्वर्गद्वारीघाटमा प्रकृतिकाे अन्त्येष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed