भारतमा मृत्यु भएकी भैरहवाकी प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि

Advertisement भैरहवा– भारतीय प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साललाई सोही कलेजमा पढ्ने एक भारतीय युवकले मानसिक यातना दिएको खुल्न आएको छ । यो घटनालाई लिएर भुवनेश्वरमा रहेको इन्फोसिटी पुलिस स्टेसनमा एफआइआर (फस्र्ट इन्फोर्मेसन रिपोर्ट) दर्ता भएको छ । प्रकृतिमाथि एक युवकले ब्ल्याकमेल गरेको … Continue reading भारतमा मृत्यु भएकी भैरहवाकी प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि