विकासका सबै आयामलाई प्रविधिसँग जोड्नु पर्छः नेकपा उम्मेदवार फैज

Advertisement भैरहवा– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार फैज अहम्मद खाँनले अहिलेको समय सूचना तथा सञ्चार प्रविधिको युग भएकाले विकासका सबै आयामलाई प्रविधिसँग जोड्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।Advertisement सिद्धार्थनगर नगरपालिकाको वडा नं. ६ मा आयोजित घरदैलो कार्यक्रमका क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । स्थानीय मतदातासँग भेटघाट गर्दै खाँनले … Continue reading विकासका सबै आयामलाई प्रविधिसँग जोड्नु पर्छः नेकपा उम्मेदवार फैज