विष्णु पौडेलका दीर्घकालीन र नयाँ विकासका प्रतिबद्धताले मतदाता आकर्षित

Advertisement बुटवल- नेकपा एमाले रुपन्देही २ का उम्मेदवार तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघि सारेका दीर्घकालीन र नयाँ विकासका योजनाले मतदाता आकर्षित भएका छन् । रुपन्देहीको विकासमा लामो समयदेखि योगदान दिँदै आएको पौडेलले यसपटक चुनावी अभियानमा होमिँदै गर्दा थप योजना अघि सारेका छन् । उनले अघि सारेका योजनाले क्षेत्र मात्रै होइन्, जिल्लाकै विकासमा योगदान गर्न सक्ने … Continue reading विष्णु पौडेलका दीर्घकालीन र नयाँ विकासका प्रतिबद्धताले मतदाता आकर्षित