रूपन्देहीमा राप्रपाको संकल्प यात्रा, भोट दिए पछुताउन नपर्ने लिङ्देनको दावी

Advertisement भैरहवा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राप्रपालाई भोट दिए पछुताउन नपर्ने दावी गरेका छन् । उनले राष्ट्रहीत र नागरिकको अधिकारका लागि कुनै सम्झौता नगरी काम गर्ने बताए । राप्रपाले रुपन्देहीमा शनिबार आयोजना गरेको संकल्प यात्रामा सहभाी हुन आएका लिङ्देनले खैरेनी चोक र धकधई बजारमा आयोजित कोण सभामा बोल्दै यस्तो बताएका … Continue reading रूपन्देहीमा राप्रपाको संकल्प यात्रा, भोट दिए पछुताउन नपर्ने लिङ्देनको दावी