कृत्रिम हातखुट्टा वितरण शिविरः ५३ जनाको लिइयो नाप
Advertisement भैरहवा– भैरहवामा बिहीबारदेखि तीन दिवसीय निःशुल्क हातखुट्टा वितरण शिविर सुरु भएको छ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजना र मारवाडी सेवा समिति, भैरहवाको सहयोगमा शिविर सुरु भएको हो । तीन दिनसम्म चल्ने शिविरमा निःशुल्क कृत्रिम हातखुट्टा वितरण गरिने आयोजकको भनाई छ ।Advertisement भैरहवास्थित मारवाडी सेवा समितिको हलमा संचालित शिविरमा दुर्घटना लगायत विभिन्न कारणबाट … Continue reading कृत्रिम हातखुट्टा वितरण शिविरः ५३ जनाको लिइयो नाप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed