सुशासन कायम गर्न सार्वजनिक सेवा डिजिटल प्रणालीबाटः राप्रपा उम्मेदवार बोहरा

Advertisement भैरहवा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले जेन–जी युवाको अपेक्षा अनुसार आफ्नो क्षेत्रमा भ्रष्टाचार निवारण र सुशासन कायम गर्न डिजिटल प्रणालीलाई जोड दिएका छन् । अहिलेसम्म नागरिकलाई प्रदान गरिँदै आएका सार्वजनिक सेवामा भ्रष्टाचार हुने गरेको गुनासो अन्त्यका लागि डिजिटल प्रणाली लागू गरिने उनले बताए ।Advertisement सार्वजनिक सेवालाई प्रभावकारी … Continue reading सुशासन कायम गर्न सार्वजनिक सेवा डिजिटल प्रणालीबाटः राप्रपा उम्मेदवार बोहरा