रूपन्देही–३ मा मतदाताको राम्रो समर्थन पाइरहेका छौंः रास्वपा

Advertisement भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देही क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.लेखजंग थापा पहिलो चरणको मतदाता भेटघाट पूरा गरेर दोस्रो चरणमा घरैदैलो गरिरहेका छन् । आफ्नो क्षेत्रको वस्तुस्थिति संकलन गरेर घैरदैलोमा पुगिरहेका थापाले सम्भव योजना र एजेण्डामात्र प्र्रस्तुत गरिरहेको जनाएका छन् । असम्भव वाचा गरेर मतदातालाई निराश नबनाउने उनले बताए ।Advertisement रास्वपा रुपन्देही–३, … Continue reading रूपन्देही–३ मा मतदाताको राम्रो समर्थन पाइरहेका छौंः रास्वपा