टोल भेलामार्फत् मतदाताका सुझाव लिँदै विष्णु पौडेल

Advertisement बुटवल– नेकपा एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले सैनामैना नगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा टोलभेला गर्दै मतदाताका गुनासो सुनेका छन् । त्यसक्रममा मतदाताले राखेका सुझाव र गुनासालाई आफूले सम्बोधन गर्ने प्रतिवद्धता पनि पौडेलले व्यक्त गरे । बुधबार करिव एक दर्जन स्थानमा विभिन्न टोल भेलामार्फत मतदाताको गुनासो सुनेका हुन् ।Advertisement उनले … Continue reading टोल भेलामार्फत् मतदाताका सुझाव लिँदै विष्णु पौडेल