किसानको ओठ–ओठामा हाँसो ल्याउने गरी काम गर्छुः रास्वपा उम्मेदवार खाँन

Advertisement भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–५ का उम्मेदवार तौफिक अहमद खाँनले कृषि परियोजना मार्फत किसानको ओठ–ओठमा हाँसो ल्याउने प्रतिवद्धता जनाएका छन् । रुपन्देही–५ मा कृषिमा आधारित जनता धेरै भएकाले उनीहरुको उत्पादन बृद्धि गर्ने योजना लागू गर्ने बताए ।Advertisement चुनाव प्रचारका क्रममा घरदैलोमा व्यस्त खाँनले आफ्नो क्षेत्रका किसानका धेरै दुःख भोग्नु परेको आफूले देखेको … Continue reading किसानको ओठ–ओठामा हाँसो ल्याउने गरी काम गर्छुः रास्वपा उम्मेदवार खाँन