रूपन्देही–१ का राप्रपा उम्मेदवार बोहराद्वारा प्रतिबद्धता सार्वजनिक, कस्ता विषय समेटिए ?

Advertisement भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले आइतबार आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत धकधईमा रहेको प्रचारमा कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर ८ बुँदे प्रतिवद्धता पत्र सार्वजकि गरेका हुन् ।Advertisement पार्टीका प्रदेश र केन्द्रका नेता, समानुपातिक उम्मेदवार सहित आइतबार बिहान विभिन्न बुँदामा प्रतिवद्धता सार्वजनिक गरेका … Continue reading रूपन्देही–१ का राप्रपा उम्मेदवार बोहराद्वारा प्रतिबद्धता सार्वजनिक, कस्ता विषय समेटिए ?