बालबिवाह र दाइजो प्रथा अन्त्यका लागि लाग्नेछु : बोहरा

Advertisement धकधई–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्वल बोहरा (प्रशान्त) ले बालबिवाह र दाइजो प्रथा अन्त्यका लागि आफू सक्रिय रहने बताएका छन् ।Advertisement रुपन्देही–१ का मतदाताहरुसँग चुनावी भेटघाटका क्रममा उम्मेदवार बोहराले बालबिवाह र दाइजो प्रथा दुवै समाज प्रगतीको बाधक रहेको बताए । ‘बालबिवाह र दाइजो प्रथा दुवै समाजका लागि घातक छन्,’ उनले भने, ‘बालबिवाह … Continue reading बालबिवाह र दाइजो प्रथा अन्त्यका लागि लाग्नेछु : बोहरा