भैरहवामा निःशुल्क कृत्रिम हातखुट्टा वितरण शिविर हुँदै

Advertisement भैरहवा– नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजना र मारवाडी सेवा समिति, भैरहवाको सहयोगमा यहीँ फागुन ७, ८ र ९ गते निःशुल्क कृत्रिम हातखुट्टा वितरण शिबिर संचालन हुने भएकोछ छ । दुर्घटना लगायत विभिन्न कारणबाट हातखुट्टा गुमाएर लामो समयदेखि बसेका व्यक्तिलाई सहयोग प्रदान गर्न शिबिर आयोजना गर्न लागिएको हो । मारवाडी युवा संगठनले शुक्रबार भैरहवामा … Continue reading भैरहवामा निःशुल्क कृत्रिम हातखुट्टा वितरण शिविर हुँदै