जेनजीको भावना अनुरुप काम गर्ने पार्टी राप्रपा हो : बोहरा

Advertisement धकधई– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले जेनजी आन्दोलनको भावना अनुरुप काम गर्ने राजनीतिक पार्टी राप्रपा भएको बताएका छन् ।Advertisement रुपन्देही–१ का मतदाताहरुसँग चुनावी भेटघाटका क्रममा उम्मेदवार बोहराले जेनजीको भावना अनुरुप भ्रष्टाचार बिरुद्ध र मुलुकमा सुशासनको बिषयलाई प्राथमिकतामा राखेर राप्रपा चुनावी मैदानमा उत्रिएको बताए । जेनजी आन्दोनलकै कारण मुलुकमा … Continue reading जेनजीको भावना अनुरुप काम गर्ने पार्टी राप्रपा हो : बोहरा