सिंचाई र मलको समस्या हल गर्न लागिपर्छुः बोहरा

Advertisement धकधई– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले क्षेत्रका किसानले सिंचाई र मलखादको ठूलो समस्या झेल्नु परिरहेको बताएका छन ।Advertisement रुपन्देही–१ का मतदाताहरुसँगको भेटघाटका क्रममा उनले सिंचाई र मलखादको समस्या समाधानका लागि बिगतका सरकारले प्रभावकारी भूमिका र योजना ल्याउन नसकेको जनाउँदै किसानका समस्या समाधानका लागि सरकार जिम्मेवार बन्नु पर्ने बताए । … Continue reading सिंचाई र मलको समस्या हल गर्न लागिपर्छुः बोहरा