युवालाई सीपयुक्त बनाएर रोजगारीको ग्यारेन्टी गर्छौंः बोहरा

Advertisement भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेता तथा रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले युवाहरुलाई सीपमूलक तालिम संचालन गरेर स्वरोजगार बनाउनुपर्नेमा जोड दिएका छन् । उनले सीप र क्षमताअनुसार क्षेत्र नम्बर १ का युवाहरुलाई सथनीय उद्योगहरुमा रोजगारी दिइनुमा पर्ने आफ्नो धारणा रहेको जनाए ।Advertisement क्षेत्रका विभिन्न ठाउँमा आयोजित कार्यक्रमहरुमा बोल्दै राप्रपा उम्मेदवार बोहराले युवाहरुको … Continue reading युवालाई सीपयुक्त बनाएर रोजगारीको ग्यारेन्टी गर्छौंः बोहरा