भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन

Advertisement भैरहवा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रुपन्देही–३, का उम्मेदवार फैंज अहमद खाँनले यस क्षेत्रको स्वास्थ्यमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावी अभियानका क्रममा मतदातासँग भेटघाट गर्दै उनले भैरहवास्थित भीम अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाउने योजना सुनाए । अहिलेको ५० शय्याबाट विस्तार गरी दुई सय पुर्याउने उनले प्रतिवद्धता जनाए ।Advertisement भीम … Continue reading भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन