‘गुरुङको उम्मेदवारीले रूपन्देही–३ मा काँग्रेस झन बलियो’

Advertisement भैरहवा– नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले निर्वाचन प्रचारप्रसार कार्यालय खोल्ने र मतदाता भेटघाटलाई तिव्रता दिएको छ । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा काँग्रेले रणनीतिक रुपमा प्रचारप्रसारलाई अगाडि बढाएको हो ।Advertisement यो क्षेत्रबाट काँग्रेसले युवा नेता सुशील गुरुङलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट खारिएका गुरुङको उम्मेदवारीले काँग्रेस … Continue reading ‘गुरुङको उम्मेदवारीले रूपन्देही–३ मा काँग्रेस झन बलियो’