निजी क्षेत्रमैत्री नीति जरुरी छः बोहरा

Advertisement धकधई- रुपन्देहीको क्षेत्र नम्बर १ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले निजी क्षेत्रमैत्री नीति–नियम र ऐनकानून जरुरी रहेकोमा जोड दिएका छन् । उनले भएका कानून पनि प्रभावकारी कार्यान्वयन नहुँदा निजी क्षेत्र उत्साहित हुन नसकेको जनाए ।Advertisement क्षेत्रका उद्योगी–व्यवसायी तथा उद्यम गर्न चाहने युवाहरु र स्थानीयसँग कुराकानी गर्दै राप्रपा उम्मेदवार बोहराले पछिल्लो … Continue reading निजी क्षेत्रमैत्री नीति जरुरी छः बोहरा