राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन
Advertisement भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–५ का उम्मेदवार तौफिक अहमद खाँनले जनताको सेवा लागि राजनीतिमा होमिएका बताएका छन् । राजनीतिलाई अवसर प्राप्त गर्ने माध्यम बनाइएको उल्लेख गर्दै उनले आफू सधैं जनताको सेवामा लागि पर्ने बताए ।Advertisement मुलुक निर्माणका लागि आवश्यक नीति तयार गरिने भएकाले राजनीतिको महत्व रहेको उनले बताए । ‘अवसरका लागि मसित … Continue reading राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed