मर्चवार नेपालमै पर्छ भनेर चिनाउन चाहन्छुः प्रमोद यादव

Advertisement भैरहवा– नेकपा एमालेबाट रुपन्देही-४ का उम्मेदवार प्रमोदकुमार यादवले सिमावर्ती मर्चवार क्षेत्र पनि नेपालकै भू–भाग हो भनेर चिनाउन लागि पर्ने बताएका छन् । रुपन्देहीको महत्वपूर्ण कृषि भूभाग भएको क्षेत्र भएर पनि वर्षौदेखि ओझेलमा परेकाले यसलाई नेपाली भू–भागका रुपमा मुलुकभर चिनाउन आफूले भूमिका खेल्ने उनले बताए ।Advertisement अहिलेसम्म रुपन्देही र त्यहाँको विकास निर्माणको कुरा हुँदा भैरहवा–लुम्बिनी … Continue reading मर्चवार नेपालमै पर्छ भनेर चिनाउन चाहन्छुः प्रमोद यादव