रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती

Advertisement भैरहवा – रुपन्देहीमा पाँच निर्वाचन क्षेत्र छन् । प्रत्येक निर्वाचन क्षेत्रका फरक समस्या छन् । त्यतिमात्र होइन फरक नेतृत्व पनि स्थापित छन् । प्रत्येक निर्वाचनले नयाँ नेता तय गर्दै आएका छन् । जिल्लामा उत्तर–दक्षिण फैलिएको रुपन्देही–१, शान्त तर अप्रत्याशित नतिजा दिने क्षेत्रका रुपमा छ । यसपटक उक्त क्षेत्रबाट अधिकांश नयाँ व्यक्ति उम्मेदवार छन् । … Continue reading रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती