सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा

Advertisement देवदह– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्वल बोहरा (प्रशान्त)ले क्षेत्रका सरकारी विद्यालयहरुको अवस्था दयनीय रहेको जनाएका छन् । उनले क्षेत्र अन्तर्गत रहेका सरकारी विद्यालयको अवस्था सुधार गर्न जरुरी रहेकोमा जोड दिए । आफ्ना बुवा स्वर्गीय दीपक बोहराले विगतमा धेरै विद्यालयहरुमा भवन निर्माण गर्न योगदान गरेको भए पनि भित्री संरचना … Continue reading सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा