रुपन्देही–४ का एमाले उम्मेदवार यादवले प्रस्तुत गरे क्षेत्र विकासका २५ योजना

Advertisement भैरहवा– रुपन्देही क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार प्रमोदकुमार यादवले मर्चवारको बिकासका लागि २५ योजना प्रस्तुत गरेका छन् । मंगलबार रुपन्देहीको गुरवनियामा पत्रकार सम्मेलन गरेर ती योजना सुनाएका हुन् । आफू यही माटोमा जन्मिएको र मर्चवारका समस्या बुझेको उम्मेदवार भएकाले जनताले अवसर दिने उनले बताए ।Advertisement ‘साढे दुई दशकदेखि यही क्षेत्रमा राजनीतिमा सक्रिय मान्छु … Continue reading रुपन्देही–४ का एमाले उम्मेदवार यादवले प्रस्तुत गरे क्षेत्र विकासका २५ योजना