समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा

Advertisement धकधई– राष्ट्रिय पजातन्त्र पार्टी (राप्रपा), रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्वल बोहरा (प्रशान्त)ले समृद्ध क्षेत्र आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । लामो समयदेखि क्षेत्रगत राजनीतिमा सक्रिय बोहराले सम्भावना भएर पनि पर्याप्त विकास हुन नसकेको क्षेत्र नम्बर १ लाई हरेक हिसावले अग्रणी बनाउने योजनासहित आफू निर्वाचनमा होमिएको बताए ।Advertisement आफ्नो बुवा स्वर्गीय दीपक … Continue reading समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा