रूपन्देहीमा चुनावी चहलपहल ह्वात्तै बढ्यो

Advertisement भैरहवा– प्रतिनिधि सभाको निर्वाचन नजिकएसँगै रुपन्देहीमा चुनावी चहलपहल बढेको छ । चिया पसलदेखि पान पसल र मानिसको जमघट हुने सार्वजनिक स्थलहरु जताततै चुनावी गफ सुनिन थालेको छ । उम्मेदवारको मनोनयनसँगै चुनावी सरगर्मी हवात्तै बढ्न थालेको हो । सवै राजनीतिक दलको पार्टी कार्यालयहरुमा कार्यकर्ताको जमघट बढ्दो क्रममा छ । सवै उम्मेदवार चुनावी मुद्धा बनाउनमा व्यस्त … Continue reading रूपन्देहीमा चुनावी चहलपहल ह्वात्तै बढ्यो