रूपन्देही–३ मा युवा उम्मेदवारको बर्चस्व, कस्ता छन् बाचा ?

Advertisement भैरहवा– रूपन्देही क्षेत्र नम्बर ३ मा नयाँ–पूराना अधिकांश दलले युवालाई उम्मेदवार बनाएका छन् । अधिकांश युवा उम्मेदवारका पृष्ठभूमि पनि फरक छन् । अगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर ३ मा दल र स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको … Continue reading रूपन्देही–३ मा युवा उम्मेदवारको बर्चस्व, कस्ता छन् बाचा ?