सदस्य सचिवको नियुक्तिमा मुख्यसचिवले हस्ताक्षर नगरेपछि अलपत्र
Advertisement भैरहवा– स्थानीयले बिरोध गरेपछि गत मंसिर ४ गते सरकारले निर्णय गरे पनि लुम्बिनी बिकास कोषका सदस्य सचिवको नियुक्ति अलपत्र परेको छ । लुम्बिनीका बारेमा जानकार स्थानीय व्यक्ति सदस्य सचिवमा नियुक्त गरिनुपर्ने भन्दैं लुम्बिनी बचाउ महाअभियानले आन्दोलन घोषणा गरेको छ ।Advertisement पछिल्लोपटक जेनजी आन्दोलनपछि गठन भएको मन्त्रीपरिषदले बिना प्रतिस्पर्धा गोरखाका दीपक श्रेष्ठलाई सदस्य सचिव नियुक्त … Continue reading सदस्य सचिवको नियुक्तिमा मुख्यसचिवले हस्ताक्षर नगरेपछि अलपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed