लुम्बिनी विकास कोषका सदस्य सचिव नियुक्ति बदर गर्न माग

Advertisement भैरहवा– लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्तिलाई लिएर स्थानीय र सरोकारवालाले बिरोध जनाएका छन् । कोषमा सदस्य सचिव रिक्त हुनासाथ लुम्बिनी चिनेको र योगदान पुर्याउँदैं आएका व्यक्ति नियुक्ति गरिनुपर्ने माग गर्दै आएका स्थानीय फेरि निराश बनेका छन् । सधैं बेवास्ता गरिएपछि यसपटक उनीहरुले नियुक्ति बदर नगरिए आन्दोलनको चेतावनी दिएका छन् । नियुक्तिको निर्णय तत्काल … Continue reading लुम्बिनी विकास कोषका सदस्य सचिव नियुक्ति बदर गर्न माग