अमेरिकामा गोली चल्दा तीन फुटबलर मारिए
- पब्लिक कुरा
- २९ कार्तिक २०७९
- 645 Shares
युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ । आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा अन्य दुई जना घाइते भएका छन् ।
युनिभर्सिटी क्याम्पसको पार्किङ ग्यारेजमा उनीहरुमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । एक संदिग्ध पक्राउ परेका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ ।
मारिनेहरूमा भर्जिनिया बीचका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी र रिच हिल, साउथ क्यारोलिनाका तेस्रो वर्षका विद्यार्थी लाभेल डेभिस रहेका छन्।
- तिरुपतिलाई ड्रिम युनिक रूपन्देही सुपरलिगको उपाधि
- एसीसी प्रिमियर कपः अपराजित हुँदै नेपाल सेमिफाइनलमा
- नयाँ दलहरु पनि सत्तामुखी
- हिमोफिलिया के हो, कसरी हुन्छ पुस्तान्तरण ?
- दलहरुबीच भागबन्डा गरेर लुम्बिनीमा डेढ वर्षपछि संसदीय समितिको नेतृत्व चयन
- सरकारले ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छः ऊर्जामन्त्री बस्नेत
- सोडारीलाई सुदूरपश्चिममा मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय
- सशस्त्र प्रहरीद्वारा भैरहवाबाट २७२ किलो गाँजा बरामद
- मेडिकल कलेज अगाडि खुल्यो ६५ लाख लगानीमा ग्लास्गो रेष्ट्रो
- ड्रिम युनिक रूपन्देही सुपरलिगः मेलवर्न ७ विकेटले विजयी
-
अब भैरहवा–बुटवल र आसपासका क्षेत्रमा इ–ड्राइभ सेवा
२९ चैत्र २०८० -
टिप्परबाट तस्करीका सामान ढुवानी गर्ने नयाँ तरिका
३ बैशाख २०८१
प्रतिकृया दिनुहोस्