लुम्बिनी प्रदेशका ३५ उद्योगको सवा २ अर्ब विद्युत बक्यौता

बुटवल– लुम्बिनी प्रदेशका विभिन्न जिल्लास्थित ३५ उद्योगको सवा २ अर्ब विद्युत बक्यौता देखिएको छ । धेरै उद्योग रहेका रूपन्देही र नवलपरासीसहित कपिलवस्तु, दाङ, बाँके र रोल्पासम्मका सानाठूला गरी ३५ उद्योगले प्राधिकरणलाई २ अर्ब १३ करोड ७७ लाख ७६ हजार बक्यौता तिर्न बाँकी देखिएको छ । यीमध्ये सबैभन्दा बढी अर्घाखाँची सिमन्टेको ४४ करोड ८४ लाख ३२ … Continue reading लुम्बिनी प्रदेशका ३५ उद्योगको सवा २ अर्ब विद्युत बक्यौता