रूपन्देहीमा क्षतिको विवरण संकलन गरिँदै

भैरहवा– जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जेन–जी आन्दोलनका क्रममा भएको प्रदर्शनबाट सरकारी र निजी सम्पत्तिमा पुगेको क्षतिको विवरण संकलन गरिरहेको छ । सरकारी सम्पत्तिको प्रशासन र मातहत निकायबाट क्षतिको विवरण संकलन भइरहेको हो । भने, निजी क्षेत्रमा पुगेको क्षतिको विवरण संकलनका लागि उद्योग वाणिज्य संघहरुलाई जिम्मा दिइएको छ ।Advertisement प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले कम क्षति … Continue reading रूपन्देहीमा क्षतिको विवरण संकलन गरिँदै