फेरि उठ्यो डेडिकेटेड र ट्रंकलाइन बक्यौताको विषय

भैरहवा- उद्योगी र सरकारबीच केही वर्षदेखि विद्यमान डेडिकेटेड र ट्रंलाइन बक्यौता बिवादको बिषय फेरि उठेको छ ।Advertisement नवनयिुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम असुल्न नेपाल बिद्युत प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेपछि विवादित यो बिषय फेरि उठेको हो । उर्जामन्त्री घिसिङले  सोमवार पद बहाली गरे लगत्तै उनले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम असुल्ने … Continue reading फेरि उठ्यो डेडिकेटेड र ट्रंकलाइन बक्यौताको विषय