सुचारु हुन थाल्यो भैरहवा नाका, भन्सारद्वारा अत्यावश्यक वस्तुको जाँचपास सुरु

Advertisement भैरहवा– जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाट लगायतका कारणले अवरुद्ध बनेको भैरहवा भन्सार नाका सुचारु हुन थालेको छ । भैरहवा भन्सार नाकाबाट शुक्रवारदेखि अत्यावश्यक सामाग्रीको साथमा अन्य औद्योगिक कच्चा पदार्थ तथा व्यापारिक सामान पनि प्राथमिकताको आधारमा छुट्न थालेका छन् ।Advertisement भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले नेपालको आन्तरिक सुरक्षा अवस्थालाई ध्यानमा राख्दै … Continue reading सुचारु हुन थाल्यो भैरहवा नाका, भन्सारद्वारा अत्यावश्यक वस्तुको जाँचपास सुरु