प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध विमानस्थल चलाउने विषय उठाउन माग

Advertisement भैरहवा– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएपछि पर्यटन व्यवसायी, उद्योगी र सरोकारवाला छट्पटिन थालेका छन् । विमानस्थल सञ्चालनका लागि संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पनि विमानस्थल चलाउने कुरालाई प्राथमिकता दिन माग गरेका छन् ।Advertisement पाल्पामा आइतबार लाग्ने भगवती जात्रामा सहभागी … Continue reading प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध विमानस्थल चलाउने विषय उठाउन माग