‘सरकारले सकेन, निजी क्षेत्रलाई दिएर भए पनि गौतमबुद्ध विमानस्थल संचालन गरौं’
Advertisement भैरहवा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि संघर्ष नभई सहजीकरण समिति बनाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । ‘यहाँ गरिने संघर्षले भैरहवामा विमानस्थल किन बनाएको भनेर आलोचना गर्नेलाई बल पुग्छ,’ उनले भने, ‘त्यसैले तपाईंहरु पनि सकारात्मक मार्केटिङतिर ध्यान दिनुस् । संघर्ष होइन सहजीकरण गर्नुस् ।’ अन्तर्राष्ट्रिय … Continue reading ‘सरकारले सकेन, निजी क्षेत्रलाई दिएर भए पनि गौतमबुद्ध विमानस्थल संचालन गरौं’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed