पाँच महिनादेखि गौतमबुद्ध विमानस्थल सुनसान, शनिबार भैरहवामा छलफल

Advertisement भैरहवा– पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडानबिहीन भएर सुनसान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे शनिवार मध्यान्ह सिद्धार्थ उद्योग वाणिज्य संघमा छलफल हुने भएको छ । पर्यटनमन्त्री बन्द्री पाण्डेको उपस्थितिमा उक्त छलफल आयोजना गरिएको छ । विमानस्थल सञ्चालनका लागि स्थानीय संघसंस्थाले संघर्ष समिति गठन गरेको एकसातापछि मन्त्रीको उपस्थितिमा छलफल हुन लागेको हो ।Advertisement गत वर्ष असोज–कार्तिकमा यहाँबाट विभिन्न ५ … Continue reading पाँच महिनादेखि गौतमबुद्ध विमानस्थल सुनसान, शनिबार भैरहवामा छलफल