लुम्बिनीका तराईका जिल्लामा ‘नक्कली’ मल छ्यापछ्याप्ती, अनुगमन र नियन्त्रणको माग

Advertisement भैरहवा– लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा खुल्ला सीमा नाकाको फाइदा उठाउँदै कुनै मापदण्ड नभएका ‘नक्कली’ युरिया र डीएपी मलहरु भित्रिएको पाइएको छ । यस्तै, खुल्ला नाकाबाट प्राङ्गारिक मलका नाममा पनि अवैध मल भित्रिरहेको छ । धान रोपाईंलाई लक्षित गरी भारतबाट भित्र्याइएका यस्ता मल कति गुणस्तर छन् ? भन्नेबारे कहीकतै परीक्षण गरिएको छैन । खासगरी रुपन्देही, … Continue reading लुम्बिनीका तराईका जिल्लामा ‘नक्कली’ मल छ्यापछ्याप्ती, अनुगमन र नियन्त्रणको माग