क्यासिनोमा होटलको १० प्रतिशत सेयर हुनैपर्ने

Advertisement भैरहवा– पर्यटक आकर्षित गर्न सञ्चालन गरिने क्यासिनोका नियममा फेरबेदल जारी छ । पछिल्लो समय राष्ट्रिय सभामा दर्ता भएको पर्यटन ऐन २०८१ विधेयकमार्फत् आफ्नो परिसरमा क्यासिनो चलाउन दिने होटलले त्यसमा कम्तिमा १० प्रतिशतको सेयर लगानी गरेको हुनैपर्ने व्यवस्था गरिएको छ ।Advertisement ‘चार तारा वा सोभन्दा माथिल्लो स्तरको होटल वा रिसोर्टले आफ्नो परिसरमा क्यासिनो सञ्चालन गर्न … Continue reading क्यासिनोमा होटलको १० प्रतिशत सेयर हुनैपर्ने