रूपन्देही जिल्ला अदालत अगाडि सुप्रिम सहकारी पीडितको प्रदर्शन (तस्बिरहरू)
Advertisement भैरहवा– सहकारी पीडितहरुले रुपन्देही जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पीडितले मंगलबार अदालत अघि विरोध प्रदर्शन गरेका हुन् । सुप्रिम पीडित संघर्ष समितिमार्फत् विरोध प्रदर्शन गरिएको हो ।Advertisement सुप्रिम सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी … Continue reading रूपन्देही जिल्ला अदालत अगाडि सुप्रिम सहकारी पीडितको प्रदर्शन (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed